काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन रोक्न माग गर्दै पाटन उच्च अदालत गएका अध्यक्षका अर्का दाबेदार किरण मल्लको मुद्दा
काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई समितिमा बिहीबार पहिलो सुनुवाई भएको छ । बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सुनुवाई भएको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर
काठमाडौं । साफ च्याम्पियनशीप फुटबल अघि अभ्यास खेलका क्रममा नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलास्थित रिजल मेमोरियल स्टेडियममा मैत्रीपूर्ण
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनौट खेलको अभ्यास अन्तर्गत बिहीबार नेपाल र ओमन भिड्ने भएका छन् । जिम्बावेको राजधानी हरारेमा बिहीबार दिउँसो पौने एक बजेबाट खेल सुुरु हुनेछ ।
एजेन्सी । ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र
काठमाडौं । संसदीय सुनुवाई समितिमा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल सुरु भएको छ । प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित हुनु भएको हो । समितिका सदस्यहरु समक्ष
काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहीबार बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ। यस बैठकमा मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको
काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय ६० वर्षीय