Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर

शून्य समयमा सांसदहरुले के-के भने ?

काठमाडौं । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए

व्यापार घाटा न्यूनीकरण गर्न पाँच वर्षे राष्ट्रिय कार्य योजना सार्वजनिक

काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँच वर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।

वर्षाका कारण नेपाल र भारतबीचको महिला क्रिक्रेट रद्द, दुवै टोलीले एक–एक अंक बाँडे

काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा बिहीबार बिहान

बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी आएन : सांसद रायमाझी

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा

राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको छड्के अनुगमन

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ । कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै शतर्कता केन्द्रले बिहीवार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको

नागकिताबाट वञ्चितले सामूहिक आत्मदाह गर्ने अवस्था आए को जिम्मेवार ? भन्दै सांसद खानको प्रश्न

काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरुले विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको भएपनि सरकारले ध्यान नदिएको बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद

गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले अपचलन गरेका छन् : सांसद आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको

अनलाइन जुवा खेलाएको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ पक्राउ

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले कलाकारहरुलाई पक्राउ गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मरिचमान श्रेष्ठ¬ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको