काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन बुधबार रातीदेखि अन्त्य गरिएको छ । अल्पमतमा परेको सरकारले अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गराएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन गए
काठमाडौं । संसदीय सुनुवाई समितिमा बिहीबार हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल हुँदैछ । समितिले कार्कीलाई बिहीबार बिहान ८ बजे समितिमा डाकेको छ । समितिमा बुधबार उजुरीकर्ताहरुसँग सामान्य छलफल गरेको
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध बुधबार नाराबाजी भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले
काठमाडौं । नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने
काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा ‘ग्रिन गोल्ड’ अर्थात ‘हरियो सुन’का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ। तर, यसका लागि राष्ट्रिय
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार
बिर्तामोड । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि भारतीय बजारबाट नेपालतर्फ तरकारी र फलफूलको आयात घटेको
सांसद श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन काठमाडौं । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या
काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन्
काठमाडौं । गायक समिर आचार्य र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘म्वाई खाइदेउन गालामा’को सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा