Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्यायो

काठमाडौं । कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको

शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन र आत्मनिर्भर बनाउन शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाई भोलि

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहिबार बिहान बोलाएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले कार्कीलाई भोलि (बिहिबार) बिहान ८

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ वर्षासँगै परेको चट्याङले जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

सूर्तिजन्य पदार्थको कर वापतको सबै रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दाबी गर्नुभएको छ । ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम

नेप्से १६ अंकले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार जारी रह्यो । तीब्र उतारचढावबीच बजार परिसूचक नेप्से १६ अंकले सकारात्मक रहँदै २ हजार ३७ कायम भएर थामिएको हो । बजार

माईतीघरमा नागरिकताविहीनको प्रदर्शन

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकताविहीनलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

काठमाडौं । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका-२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला

नेपालमा मनसुन भित्रियो

काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले

‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने

काठमाडौं । साउदी अरबको पवित्र शहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । बुधबार मुस्लिम आयोगले सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने