Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसदीय समितिमा उजुरीकर्ताको दवाबपछि तनाव

काठमाडौं । सर्वाेच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूले सामूहिक रुपमा बस्न पाउनु पर्ने दबाब दिएपछि संसदीय सुनुवाइ समितिले गरेको छलफल बुधवार टुंगोमा पुग्न सकेन । समितिले २३

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय गरेको छैन, बजेटमा प्रिन्ट भएर आयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्दै मन्त्री श्रेष्ठले सरकारको मनसाय

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी

स्थिरताकालागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनु भएको छ । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सो

९ सय रुपैयाँले घट्यो आज सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५०

भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने प्रधानमन्त्री दाहालको उद्घोष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई

मापदण्ड पालना नगर्ने काठमाडौंका अस्पताल हस्तक्षेप गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका अस्पतालहरुमा सेवा प्रवाह, सरसफाई, लक्षित वर्गको पहुँचमा अस्तव्यस्त अवस्था रहेको भन्दै तत्काल त्यसमा सुधार नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ । मेयर बालेन साहले बुधबार

क्रिकेटरद्वय सन्दीप र दिपेन्द्रले ग्लोबल टी–ट्वान्टी लिगमा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् । मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे

स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज

कांग्रेस सभापति देउवा सिंगापुरमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुग्नु भएको छ । पेटको समस्याको उपचारका लागि उहाँ मंगलबार राती सिंगापुर जानु भएको हो । देउवाको साथमा पत्नी