काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पनी दैनिक वितरण गर्ने तयारी गरेको छ । पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको
काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण संघीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास,
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएको छ । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् । यादवलाई प्रमुख प्रतिपक्षी नेकपा
काठमाडौं । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुहुने भएको छ । आगामी जेठ ३२ गते संसदीय सुनुवाई गरेर का.मु
काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सरकारले हचुवाको भरमा समिति खारेज गर्ने निर्णय गर्दा काम गर्न अफ्ठ्यारो भएको बताउनुभएको छ । कार्यकारी निर्देशक गजुरेलले सरकारले
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणँको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । १० जना वकिलले बहस गर्दा पनि नसकिएपछि खाणँको पक्षमा बुधबार पनि बहस
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छन् । फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । इजरायली क्लबले मंगलबार
नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा भएको दम्पत्ती हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ । हप्ता दिन बित्दासमेत हत्याराको पत्ता नलागेपछि जिल्लाबाट अनुसन्धान गरिरहेको टोलीलाई
काठमाडौं । नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै ति युवकले आत्मदाहको प्रयास गरेका हुन् । गत जेठ १७ गते