Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


धनुषामा महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ २८ गते

बर्दियामा अत्यधिक गर्मी, गुलरियाका विद्यालयमा पाँच दिन बिदा

बर्दिया । अत्यधिक गर्मी र तातो हावा (लू) चलेपछि बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको छ । अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि मंगलबारदेखि पाँच दिनका लागि

धनकुटामा रोजगार मेला हुने

धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटामा असार २ गते एकदिने वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडान सुरु

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ । मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ ।

सर्वाेच्चद्वारा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा कारण

बजेट अभावले काम गर्न सकिएन – आयोग

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले

स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा

कान्तिपुर हिसान एडुफेयर जेठ ३२ गतेदेखि हुने

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशन प्रालिको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि कान्तिपुर हिसान एडुफेयर हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन

चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ । मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चित्रहरु विलासिताका वस्तु

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम