Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निक्षेपको ब्याजदर यथावत राख्ने नेपाल बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास चीनको चार दिने भ्रमणमा

एजेन्सी । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास चार दिने राजकीय भ्रमणमा चीनको बेइजिङ पुग्नुभएको छ । चीनले इजरायल प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्ने अपेक्षाबीच अब्बास चीन पुग्नुभएको हो ।

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहनुभएका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न मंगलबार

मधेश प्रदेश सरकारको बजेट तयारी अन्तिम चरणमा

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार

सडकमै स्वास्थ्य जाँच

कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगेमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य जाँच गर्न थालेको छ । सवारी दुर्घटना बढी रहेका बेला प्रहरीले सडकमै सवारी चालको स्वास्थ्य जाँच गर्न

टेम्केमा घरदैलोमै आँखा शिविर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट १ हजार ३ सयले सेवा लिएका छन् । दुर्गम क्षेत्रका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई लक्षित गरी आयोजना

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराई बिरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानद्वारा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको हो । जितका लागि ८८ रनको लक्ष्य

बिपरजोय समुद्री चक्रवातबाट पाकिस्तानमा ठूलो क्षति हुनसक्ने चेतावनी

एजेन्सी । अरब सागरबाट उठेको समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण (एनडीएमएले) दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चक्रवात तीब्र गतिमा

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको आज सुनुवाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्व अयोग्य