Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मुलुक माछामा आत्मनिर्भर नजिक

बारा । मुलुकभरमा माछा उत्पादन ८१ प्रतिशत पुगेको छ । नेपाल मत्स्य व्यवसायी संघका अनुसार ०६९/ ७० मा प्राकृतिक जलाशय र मत्स्यपालन व्यवस्थापनबाट ४१ प्रतिशत माछा उत्पादन भएकोमा ०७३/७४ मा

‘नेता ठेकेदार’कै सडक अधुरा

सुर्खेत । निर्माण व्यवसायीले समयमै काम गरिदिएको भए चालु आर्थिक वर्षभित्रै पश्चिम सुर्खेतको बाबियाचौरदेखि जामुसम्मको सडक कालोपत्रे भइसक्थ्यो। दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा हालसम्म

संसदमा प्रश्नको घेराबन्दीमा सरकार

काठमाडौं । आठ दलीय गठबन्धनबाट निर्माण भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार संसदमा प्रश्नको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको आगामी

अबपनि भ्रष्टाचार र कमिसनतन्त्र नरोकिए मुलुक थप बर्बादीतर्फ जान्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास, सुशासन र समृद्धिका लागि प्रमुख राजनीतिक दल र नेतृत्ववर्ग सच्चिनुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले मुलुकमा भ्रष्टाचार र कमिसनतन्त्र अचाक्ली

सरकारी कार्यालय नक्कली खडा गरी ठगी धन्दा

काठमाडौं । मुलुकको रजधानी काठमाडौंमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ । तर, काठमाडौंको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी कार्यालय

प्रतिनिधि सभामा दुई वटा विधेयक पेस

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले

अर्थतन्त्रको समस्या बजेटले चिनेन : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपाएमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले

जनयुद्धमा सामेल नभएकाहरुले प्रचण्डबिरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौ : सचिव पौडेल

काठमाडौं। नेकपामाओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाउनुभएको छ । सोमवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव

साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट

काठमाडौं । दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट शुरु हुने भएको छ । नेपाल बुद्धिचाल महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलवारबाट शुरु हुने जनाएको हो । ललितपुरको गोदावरीस्थित भ्यु

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन