Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौं । देशका पहाडी भेगमा वर्षा भएर गर्मीबाट राहत मिल्न थाले पनि तराइमा भने अझै केही दिन गर्मी बढ्ने र तातो हावा चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

स्वास्थ्य परीक्षणकालागि शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमकाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत्

शरणार्थी प्रकरणमा खाँणका वकिलले आजबाट बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् । खाँणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका

इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

एजेन्सी । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो

उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी ४५ जनाको मृत्यु

एजेन्सी । उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी कम्तिमा ४५ जनाको मृत्यु भएको छ । उत्तरी कंगोको दिजुगु क्षेत्रको लाला भन्ने स्थानमा आन्तरिक रुपमा विस्थापित भएका मानिसहरुको बस्तीमा विद्रोहीहरुले सोमबार

एसीसी यू–१६ इस्ट जोनको खेल तालिका सार्वजनिक

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी अण्डर सिक्टिन इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो

प्यूठानमा दुर्घटनामा परि मृत्यु हुने आठै जनाको सनाखत

प्यूठान । प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार कोशी, मधेश र

नेपाल एयरलाइन्सले भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्दै

काठमाडौं । नेपाल एयरलाइन्सले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ । एनएसीले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मलेसियाको क्वालालम्पुरबाट

काकाकुल बन्यो मधेस

जनकपुरधाम । सिरहाको धनगढीमाई–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको दुई साता बित्यो। घरछेउमा भएको डिप बोरिङले पानी दिन छाडेपछि उनको छटपटी बढेको हो। चुरे सिरानको यो बस्तीका जनता पहिला