Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बजेट कार्यान्वयनमुखी भएको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इच्छापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासामा उहाँले यस्तो जवाफ दिनुभएको छ

बृहद् लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला परे

काठमाडौं । लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला परेका छन् । नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६

आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

काठमाडौं । आजियाटा र एनसेलद्वारा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (‘आईसीएसआईडी’) को मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि गरेको जनाएको छ । आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”)

दुग्ध विकासबोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग

काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएशनले दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महत बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहनु भएको छ । अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा

कटन र उनीको धागोमा लगाएको कर हटाउन निर्यात व्यवसायीहरुको माग

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई जेठ ३२ गते हुने

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आगामी बिहीबार हुने भएको छ ।संसदीय सुनुवाई समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने

ब्रोकर लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग

काठमाडौं । सांसदहरुले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति

उरुग्वेले जित्यो यू-२० विश्वकप उपाधि

काठमाडौं । अर्जेन्टिनामा भएको फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै पहिलो पटक यू–२० विश्वकप जितेको हो ।

अनामनगरको सार्वजनिक जग्गामा महानगरले चलायो डोजर, पक्ष र बिपक्षमा स्थानीयबीचनै बिवाद

काठमाडौं । काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन् । सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना