काठमाडौं । दाङको राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीका धारा जडान गर्न सुरु गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिकालाई स्थानीयले पनि श्रमदानगरी साथ दिएका छन्
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय
काठमाडौं । नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले
काठमाडौं । कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त नभई अवकामा जाने संभावना बढेको छ । कार्कीलाई प्रधानन्यायाधीमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गरे पनि सिफारिसबारे संसदीय सुनुवाई समितिबाट कार्कीको
काठमाडौं । सोमबार संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपर प्राप्त उजुरीबारे छलफल हुनेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको
काठमाडौं । सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय
काठमाडौं । बाजुरामा सोमबार बिहान भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
एजेन्सी । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूतप्रभावी कर नीति खारेज गर्न माग गरेको छ । सरकारले बजेट मार्फत अघि सारेको कर नीतिका केही बूँदाहरु भूत प्रभावी