Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टनामा १० को मृत्यु

एजेन्सी । भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु भएको छ । उत्तराखण्डको पिथौरागड जिल्लास्थित होकारा देबी मन्दिर दर्शनका लागि तीर्थयात्री लिएर गईरहेको बोलेरो जीप सडकबाट ५

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाईते

गोरखा । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं.

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नको जवाफ दिंदै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज (शुक्रबार) ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा

युथ पालियामेन्टका अध्यक्ष अर्याललाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

काठमाडौं । ग्लोबल युथ पालियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा

विश्वकप छनोटमा वेस्ट इण्डिजसँग नेपाल पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेष्ट इण्डिजसँग पराजित भएको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको फराकिलो अन्तरले पराजित भएको

एकीकृत समाजवादी यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । एकीकृत समाजवादीका सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका

पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔं : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालमा रहेका

शेयर बजार सामान्य वृद्धि, साढें ३ अर्बको कारोबार

काठमाडौं । तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । पछिल्लो समय उकालो लाग्दै आएको बजार गत तीन दिनदेखि ओरालो लाग्दै आएको थियो । बिहीबार उतार चढावबीच बजार

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बिहीबार न्यायाधीश आन्नद मोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले

सुदूरपश्चिमका कानून मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

कैलाली । बझाङमा मंगलबार सुदूरपश्चिम प्रदेश मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित