काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहको निर्णयविरूद्ध चलचित्र संघको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा
एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा गएराती भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बारबेक्यू रेष्टुरेन्टका मालिक पनि रहेका छन् । स्थानीय
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानून र अदालतलाई नमान्ने बताउनुभएको छ । मेयर साहले सामाजिक सञ्जालमार्फत ‘जहाँ सवाल देशको सार्वभौमिकता
नवलपरासी । नवलपरासीको बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा शिखर शैली मन्दिरका भग्नावेशहरु भेटिएका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा ती भग्नावेशहरु फेला परेका हुन् । नवलपरासीको सुनवल नगरपालिका–११ भूमहीस्थित बाबा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताउनुभएको छ । मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु
काठमाडौं । पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थालेको बताउनुभएको छ । बिहीवार पार्टी स्थापना दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालयमा आयोजित
काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महंगिएको भन्दै संसदबाट बजेट पास हुनुअघिनै नागरिक राहत सहितको कार्यक्रम घोषणा गर्न सरकारस्ँग माग गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार