Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता राख्दैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता नराख्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको

कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन राष्ट्रिय योजना आयोगलाई विज्ञहरुले सुझाव दिएका छन् । बुधवार राष्ट्रिय योजना आयोगले सोह्रौं योजना तर्जुमाको तयारीका लागि विज्ञहरुसँग गरेको छलफलमा आयोगका

गैरसरहकारी संस्थालाई विद्युत प्रशारण लाइन बनाउन दिनु हुँदैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भुमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अपm्ठ्यारो व्यहोर्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको

विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारण

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताउनुभएको छ । बिहीबार दिगो विकास तथा सुशासन

राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका

दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउँछौ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत विस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी

महानगरले रोकेको शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरले रोकेको काठमाडौंको भृकुटी मण्डपमा आयोजित शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो

मेलम्ची खानेपानीको ७१ किलोमिटर पाइपलाइन बोर्डलाई हस्तान्तरण

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप-आयोजना-२ अन्तर्गतको ७१ किलोमिटर पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच खानेपानी वितरण सञ्जाल सुधार कार्यको चार वटा

बजेट नसच्याइकन पारित हुन सक्दैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय काार्यलय