Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताउनुभएको छ । . शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्ष भित्रै सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको

डिजिटल इकोनोमीमा सरकार लागिरहेको प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल इकोनोमीमा

माछा मार्ने क्रममा खोलामा डुबेर जाजरकोटमा दुईजनाको मृत्यु

काठमाडौं । जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिकामा बिहीबार साँझ माछा मार्ने क्रममा छेडा खोलामा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

धादिङमा बस दुर्घटना, एक भारतीय बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गल्छी नजिकैको मोडमा बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटनामा

देश विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको

पहिरोमा परी दैलेखमा एक किशोरीको मृत्यु

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका– ४ गैरीगाउँमा गएराती पहिरोमा परी एक किशोरीको मृत्यु भएको छ । बिहिबार राती पहिरोमा परी हराईरहेकी स्थानीय १६ वर्षिया उर्मिला कठायतको आज बिहान शव भेटिएको

उपप्राध्यापक चलाउनेको अनसन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनसन स्थगित गर्नुभएको छ । आफूमाथि आक्रमण गर्ने नेबिसंघका बिद्यार्थीको मुद्धा सरकारले फिर्ता लिने निर्णय गरेको भन्दै चलाउनेले काठमाडौंमा अनसन शुरु गर्नुभएको

प्रतिनिधि सभाको बैठक शुरु,प्रधानमन्त्रीले जवाफ दिंदै

काठमाडौ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवालजवाफ गर्दैछन् । त्यसैगरी बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक

अपडेट : ओखलढुंगा पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर