Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाए सरह हो : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै

बजेट न्यायपूर्ण विनियोजन भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं(नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक

प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ : प्रेस सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणिकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । तत्कालिन राष्ट्रपति विद्या भण्डारीले

सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सीमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको

प्रमुख खाद्यान्न बालिको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ

अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।प्रहरीले काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध

विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सांसद पौडेल को माग

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन

इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम बन्द गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद खतिवडाले पहाडी जिल्लाहरुमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको

बजेट पुस्तिका वितरण नगर्दा प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । उपराष्ट्रपति कार्यालय बारेको बजेट पुस्तिका वितरण नगरिएका प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका