Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजकि

वीर अस्पतालका ७ सय शय्या आजदेखि निःशुल्क

काठमाडौं । वीर अस्पतालमा शुक्रबार (आज)देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि ७ सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क

विद्युतको व्यापार सुनिश्चित गर्नसके खबौंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई

बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गर्नुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै

प्रश्नोत्तरमा प्रधानमन्त्री दाहाल एक महिनामा दुई पटक संसदमा सहभागी

काठमाडौं । संसद जनप्रतिनिधि मूलक संस्था हो । सरकार संसदप्रति र संसद जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यता छ । तर सरकारले संसदलाई सहयोग नगर्दा संसदीय काम प्रभावित हुँदै आएको विगत

एमाले र कांग्रेसको सरकार बन्ने विषय आधारहीन बहस : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले एमाले र कांग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार परिर्वतन हुने विश्लेषण गर्न मिले पनि अहिले

वर्तमान सरकारको आयु केही दिन : सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताउनुभएको छ । शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर

माधव नेपालप्रति झलनाथ खनालको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष माधवकुमारप्रति

कलाले पहिचानलाई समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दूतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन

जनकपुर उपमहानगरको बजेट २ अर्ब २८ करोड

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्बजनिक गरेको छ । उपमहानगरले २ अर्ब २८ करोड २३ लाखको बजेट ल्याएको हो । शुक्रबार भएको १०औं नगरसभामा