Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


भन्सार एजेन्टहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौं । सरकारले रोजगारी खोसेको भन्दै भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् । विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै

अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धिसँगै लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन

प्रवासमा पार्टीको जनमत बढाउन राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तराष्ट्रिय भेलालाइ सम्बोधन गर्नुभएको छ । विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष

नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । शनिवार नेपालका संयुक्त राष्ट्रसंघ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि

मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण शनिबार बिहान भिरबाट ढुंगा खसेर सडक अवरुद्ध

जसपाको केन्द्रीय समितिको बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने

काठमाडौं । सत्तारुढ दल मध्येको एक जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ । भोलिदेखि सुरु हुने बिधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न

सत्ता बदल्ने एमाले रुचि

काठमाडौं । सरकारले ल्याएको बजेटमा सत्तारूढ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ । संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले वर्तमान सरकारकै

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट

आज देशभर पानी पर्ने संभावना , सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती,