Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकताः प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताउनुभएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा

नेपालगञ्जको भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप अभाव

काठमाडाैं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव भएको छ । अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगोमा खोप किन्न बाध्य भएका छन् ।

जंगलमा भेटिएको तरल पदार्थ मदिरा भनी पिउँदा दुई जनाको मृत्यु

बर्दिया । बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । जंगल गएक बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएपछि मदिरा भनी खाँदा उनीहरुको मृत्यु

डडेल्धुरामा गाई संरक्षणकाे अभियान सञ्चालन

डडेल्धुरा । डडेल्धुरामा गाई गाई संरक्षणकाे अभियान सञ्चालन गरिएकाे छ । डडेल्धुरामा गाईको संरक्षण गर्नको लागि अखण्ड भजन किर्तन तथा धार्मिक प्रवचन समेत गरिएको हाे । ॐकार सनातन हिन्दु प्रतिष्ठान

जसपाको केन्द्रिय समितिको बैठक शुरु

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा बैठक शुरु भएको हो । बैठकमा आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा

पहिरोका कारण बैतडीको एक विद्यालय भवनमा क्षती

बैतडी । वर्षासँगै आएको पहिरोका कारण बैतडीको सिगास गाउँपालिकामा रहेको लेक लुपुड माविको भवनमा क्षती पुगेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा

पाल्पामा एक वर्षमा डुबेर २४ जनाको मृत्यु

पाल्पा । पाल्पाका खोला–नदीमा डुबेर एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । जसमा १२ पुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । खोला

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ– जिम्बाब्वेमा जारी आईसीसी विश्वकप एकदिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालल नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो ।

गगन थापाले भने – ‘ चित्त नबुझे गठबन्धन फेरिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

कांग्रेस सिन्धुपाल्चोकका नेता विकास लामाको निधन

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता विकास लामाको निधन भएको छ । कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति समेत रहनु भएका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । लामा ब्ल्ड क्यान्सर