Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


असार २४ गते रातिदेखि सरकारी भुक्तानी रोकिने

काठमाडौं । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ ।

ललिता निवास प्रकरणमा हदम्याद लागू हुँदैन : एआईजी किरण बज्राचार्य

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ । बुधवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)

निजी क्षेत्र तीन तहले लगाउने करको चक्करमा पिल्सियो : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्र तीन तहले लगाउने करको चक्करमा पिल्सिएको बताउनुभएको छ । उहाँले तीन तहको सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमार्फत लिने व्यवस्था गर्न

मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विशाल लक्ष्य लिएर जवाफी

भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले सम्बन्धित निकायमा हेल्प डेस्कनै निर्माण गर्नुपर्छ : सांसद पौडेल

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । वैदेशिक

ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि फ्रान्समा विरोध प्रदर्शन

एजेन्सी । फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र