काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा बुधबार समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । समुह बि का अन्तिम दुई खेलमा बुधबार लेबनानले माल्दिभ्सको सामना गर्दा बंगलादेश र भुटान भिड्नेछन् ।
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढि र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले कृषकलाई ट्याक्टर वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो । खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु
काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध भएको छ । बाढीले पुल बगाएको स्थानमा डाइभर्सन बनाएर सडक संचालन गरिएकोमा मंगलबार राती आएको बाढीले पुनः क्षति पुर्याएपछि यातायात
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ । चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुहुनेछ ।
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ । जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत
एजेन्सी । युक्रेन युद्धमा रुसको पक्षमा लड्दै आएको निजी सैनिक समूह वाग्नरका प्रमुख यभगेनी प्रिगोजिन बेलारुस पुगेका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसमा शरण दिएको पुष्टी गरेका हुन्
काठमाडौं । सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको
काठमाडौं । रुसले पुर्वी युक्रेनको एउटा व्यस्त शहरमा मिसाइल आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् । घाइते हुनेमा ८ महिनाका शिशु देखि