Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने भएका छन् । बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराउनुभएको हो

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं । सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित

संसद बैठकमा कुन सांसदले के भने ?

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जोशीले २०४९ सालदेखि

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई जिल्ला सरकारी वकील कार्यालय लगियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ । बुधवार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका

कोशी प्रदेश सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

काठमाडौं । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेको पहिचानवादी पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ ।आन्दोलनरत प्रदेश १ पुन : नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने

प्रधानमन्त्री दाहालद्वारा एक्सन रुमबाटै दुई डाइभर्सनको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे बुधबार जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री दाहालले आज भेरी–बबई डाइभर्सन

स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न

विपन्न समुदायका बालबालिकाको स्कुलमा आकर्षण

संखुवासभा । संखुवासभाको चैनपुरस्थित बालबिकास आधारभुत बिद्यालय लामिचौरले बिद्यार्थीलाई स्कुल युनिर्फमसहित आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ । आर्थिक अवस्था कम्जोर भएर बीचमै स्कुल छाड्नु पर्ने बाध्यताको अन्त्य गर्न स्कुल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाईने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र