Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छ : सांसद दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष

माओवादी लडाकु शिविरहरुमा भएका भ्रष्टाचारको तत्काल छानविन गर्नुपर्छ : कांग्रेस सांसद राणा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानविन गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले

असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरिएको जसपाका अध्यक्ष यादवको भनाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफुहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न

पछिल्ला दिन उछाल आएको शेयर बजारमा आज ३५ अंकको करेक्सन

काठमाडौं । पछिल्ला दिन उछाल आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ३५ अंकले ओरालो लागेर २१ सय ५० कायम हुँदा कारोबार भने

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल १४ औं स्थानमा यथावत

काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।

इथियोपियामा भोकमरी, एक हप्तामा ७ सय बढीको ज्यान गयो

एजेन्सी । इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै

फोनेपेको नेटवर्कमा नमस्ते पे

काठमाडौं । फोनेपेको नेटवर्कमा नमस्ते पे आबद्ध भएको छ । नेपालको अग्रणी भुक्तानी नेटवर्क दाबी गरिएको फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु–आर भुक्तानी

कर्णाली प्रदेश सभाको बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बुधबार प्रदेशसभामा मन्त्रालयगत