Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बकर इदको अवसरमा प्रधानमन्त्री र राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपतिले शुभकामना व्यक्त गर्नु भएको छ । साथै नेपाल सरकारले देशभर सार्वजनिक

मुस्लिम समुदायमा आज बकर इद मनाइँदै

काठमाडौं ।मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन् । रमजानको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । यस अवसरमा आर्थिक रूपमा सबल मुस्लिमहरु साउदी अरबको मक्कामा गइ हज गर्ने गर्दछन्

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको समुह चरणको अन्तिम खेलमा लेबनान र बंगलादेश विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । बुधबार

अर्थतन्त्र सुधारिएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आफूले सरकारको नेतृत्व

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ

देशभरै मनसुनी वायुको प्रभाव : गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। बिहीबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको

फ्रान्समा दोस्रो दिन पनि प्रदर्शन जारी

एजेन्सी । फ्रान्समा ट्राफिक जाँचको क्रममा एक १७ वर्षीय किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि भड्कको प्रदर्शन उग्र बन्दै गएको छ । राजधानी पेरिसमा भएको उक्त घटनापछि देशका मुख्य शहरहरुमा

आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपी नारायणको पूजा गरिँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् । बिहानै उठी नुहाईधुवाई गरी एक

मत विभाजनबाट बजेट पारित

काठमाडौं । सत्तारुढ दलका केही सांसद नै आर्थिक वर्ष २०८० ०८१ को बजेटको विरोधमा उत्रिएपछि प्रमुख प्रतिपक्षी एमाले संसदबाट बजेट पारित हुँदैन कि भन्ने आशामा थियो। बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै

अख्तियारको भन्दा सिआइबी अनुसन्धान फराकिलो

काठमाडौं । सरकारी ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धान फराकिलो देखिएको छ। यो प्रकरणमा अख्तियारले १७५ जनाविरुद्ध मुद्दा