Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव

संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरुनै विश्वसनीय नभएको दावी गर्नु भएको छ । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक

असारे विकासलाई अन्त्य गर्नुपर्नेमा सांसद सिंहको जोड

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले

अर्को आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा बीमा सेवा सञ्चालन हुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्इ बीमा सेवा सुचारु हुने बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राष्ट्रपति पौडेल असार २ गते उहाँ उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक

समलिंगी विवाहलाई मान्यता दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार समलिंगी विवाह गर्ने जोडीले निवेदन माग गरेमा

स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैनः स्वास्थ्यसचिव पोखरेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताउनुभएको छ । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै

सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताउनुभएको छ । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको

नेपाली गलैंचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न माग

काठमाडौं । सरकारले बजेटमार्फत नेपाली गलैंचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले माग गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक विधेयकमार्फत