Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको टोलीले हाकुफाहिटी,

सबैभन्दा जोखिममा मोटरसाइकल

काठमाडौं । काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश। चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि। बिहान ९

आज देशभर वर्षा र तराईमा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। बुधबार बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम

प्रतिनिधिसभाबाट आज बजेट पारित गराउने सरकारको तयारी

काठमाडौं । सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ । बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेकाे छ

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मध्ये सर्वोच्चको आदेश देखाएर तीन जना रिहा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सात जना मध्ये तीन जना मंगलबार नै रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका सात जना मध्ये

जसपामा यादव झनै शक्तिशाली

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बनाएको नयाँ विधानमा पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव झनै शक्तिशाली बन्ने भएका छन्। नयाँ विधान भने लागु भएको छैन। पार्टीका प्रवक्ता मनीष

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी

कक्षा ११ मा छात्रवृत्ति-एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध

मर्स्याङ्दी जलविद्युतमा ५५ मेगावाट विद्युत उत्पादन

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । ६९ मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा

निजामति सेवामा आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो