Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


छोराले गरे आमाको हत्या

परासी । नवलपरासीको सुनवलमा छोराले आमाको टाउँकोमा धारिलो हतियार गरी हत्या गरेका छन् । गय राति सुनवल–१३ बिचैपुरमा २५ वर्षिय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउँकोमा धारिलो हतियार प्रहार

विवादित वडाअध्यक्षको कार्यालयमा तालाबन्दी

काठमाडौं । जनप्रतिनिधिका कार्यशैलीबाट दिक्क बनेको भन्दै स्थानीयले बाराको जितपुरसिमरा उपमहानगर १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेलाई कार्यालय भित्रै थुनेका छन । वडाअध्यक्ष लामिछानेको पछिल्लो कार्यशैलीबाट आक्रोशित बनेका स्थानीय लाल

६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल

काठमाडौं । ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र रुपमा अघि बढाइएको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजना

क्षेत्राधिकार बाहिरका निर्णय नै संसदीय समितिका निर्देशन कार्यान्वयन नहुनुको कारण

काठमाडौं । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नहुनुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्नु प्रमुख कारण रहेको पाइएको छ । मंगलवार दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिको निर्देशन कार्यान्वयनको बारेमा

१६ औं योजनामा प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिन्छौं : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोजका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले १६ औं योजनामा वातावरण संरक्षणको ग्यारेन्टी गरी प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिने बताउनुभएको छ । मंगलबार राष्ट्रिय योजना आयोजमा आयोजना गरेको

राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको छ : उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभाका

मदन भण्डारी राष्ट्रिय पुरस्कार मिङमार र निरुलाई

काठमाडौं । यो बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डाक्टर मिङमार गेल्जेन शेर्पा र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार निरु कुमार प्रधानलाई प्रदान गरिने भएको छ । मंगलबार मदन भण्डारी

शेयर बजारमा ५६ अंकको वृद्धि

काठमाडौं । पछिल्ला दिन सुधारिएको शेयर बजारमा मंगलबार उछाल आयो । आइतबार ६२ अंकले बढेको बजार सोमबार दोहोरो अंकले सुधारिएकोमा मंगलबार पुनः ५६ अंकको उछाल आएर नेप्से २१ सय ८६

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष

संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किने गरेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उहाँले यस्तो