Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नियोजित षड्यन्त्र हो : एमाले प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ताधारी दलहरुको जनतामा विश्वास गुमेका कारण जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत बनाउने षड्यन्त्र गरेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा

प्राधिकरणका महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण, अधिकारीले भने जवाफ नदिने

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । सरकारको नीतिविपरीत चलेको भन्दै मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पार्नुभएको हो

विमानस्थलमा यात्रुसम्बन्धी नियम परिर्वतन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने नियम लागु हुने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड

लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति विज्ञहरुको चिन्ता

काठमाडौं । कानून व्यवसायीहरुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा विज्ञहरुले यसबारे चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले

गुर्जा खानेपानी आयोजना समयअघि नै सम्पन्न

काठमाडौं । म्याग्दीको दुर्गम तथा विकट बस्ती धवलागिरी गाउँपालिका–१ गुर्जामा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना लक्ष्यभन्दा अघिनै सम्पन्न भएको छ । गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन :कांग्रेस प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरु अन्य कुनै

नेपाली कांग्रेसद्धारा आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले मंगलबार मध्यान्ह काठमाडौंबाट गुरुङलाई नियन्त्रणमा

इलामको लारुम्बामा आगलागी हुँदा सात घर जलेर नष्ट

काठमाडौं । सोमबार राती इलामको माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । आगलागीले हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, अनु चेम्जोङ, नरहाङ लावती,