Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


यस्तो छ आजको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। शुक्रबार बिहान देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा

कृषि फार्ममा चितुवाको आक्रमण, दुई सय कालिज मरे

स्याङ्जा । स्याङ्जाको एक कृषि फार्ममा चितुवा पसेर आक्रमण गर्दा दुई सय कालिज मरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले संचालन गरेकोे कृषि फार्ममा चितुवा पसेर

एमाले बाग्मती प्रदेशको मतदान शुक्रबार बिहान हुने

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।

संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव विगार्ने गतिविधिमा सक्रिय रहेका बताउनुभएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई

मधेशमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । बिहीबार एमाले मधेश प्रदेशले आयोजना

सिक्किममा कुमारी रथ यात्रा मनाइयो

काठमाडौं । सिक्किममा पनि इन्द्रजात्रा पर्व मनाइएको छ । सिक्किम नेवार गुथीको आयोजनामा इन्द्रजात्राको अवसरमा कुमारीको रथयात्रा निकालिएको हो । काठमाडौंकै राजकिय कुमारीको फोटो राखेर कुमारी रथ जात्रा निकाल्ने गरिन्छ

राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो

यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । बिहीबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । उहाँको साथमा जात्रा

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैन : अध्यक्ष नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

मानवअधिकार आयोगबाट चिकित्सकमाथि हातपात र दुर्व्यवहार हुन नदिन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगल कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार र कुटपिट नगर्न सचेत गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि आक्रमण, स्वास्थ्य