Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेदरल्याण्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या

एजेन्सी । नेदरल्यान्ड्सको रोटरडम शहरमा एक व्यक्तीले दुई ठाउँमा अन्धाुधन्द गोली चलाएर तिन जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले एउटा घरमा गोली चलाएर आमा छोरीको

भारतको लखनउमा अपार्टमेन्ट भत्किदा २ जनाको मृत्यु

एजेन्सी । भारतको लखनउमा पीजीआई इलाकामा रहेको कालिंदी पार्क नजिकैको निर्माणाधीन अपार्टमेन्ट भत्किदा २ जनाको मृत्यु भएको छ । भारती सञ्चार माध्यमका अनुसार निर्माणाधीन अपार्टमेन्टसँगै रहेका ५ वटा झुपडी पुरिदा

आज विश्व मुटु दिवस मनाइँदै

काठमाडौं । शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात् (मुटुको प्रयोग

भर्ना गरेर बिरामीलाई उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ

काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको आरोपमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित

युरोपेली संघले युक्रेनी शरणार्थीलाई मार्चसम्म बस्न दिने

एजेन्सी । युरोपेली संघ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न दिने घोषणा गरेको छ । इयुको यो घोषणाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज

एसियन गेम्समा नेपालको कमजोर प्रदर्शनकै निरन्तरता

काठमाडौं । चिनको ह्याङचाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको फितलो प्रदर्शन जारी छ । २ सय ५३ खेलाडी पठाएको नेपालले प्रतियोगिताको ११ औं दिनसम्म पदक जित्न सकेको छैन ।

एमाले बागमती प्रदेशको मतदान आज हुँदै

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको मतदान शुक्रबार हुँदैछ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो । शुक्रबार

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सछुआन प्रान्तको राजधानी छेन्दु जाँदै हुनुहुन्छ । बिहीबार कैलाश पर्वतको दर्शन र मानसरोवर तालको भ्रमण गरी त्यही बस्नुभएका प्रधानमन्त्री दाहाल

प्रम कार्यालयको भ्रष्टाचारविरोधी अभियान असफल

काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव

कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

कठमाडौं । जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्। चीन भ्रमणका