काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिाकमा –१ को मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले एक विवाहिता युवतीको शव चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी
एजेन्सी । अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ । चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्तता लगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ
एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ ।
काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बिहीबार पनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका
काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहिबार पनि जारी राखेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा
एजेन्सी । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ । यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । इजरायली सेनाका प्रवक्ताले
काठमाडौं । एसियन गेम्स अन्तर्गतको महिला फुटबलमा बिहीबार नेपालले बंगलादेशको सामना गर्नेछ । चिनको वेन्झाउ स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे यो खेल सुरु हुनेछ ।
एजेन्सी । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार उक्त आगलागीमा २
काठमाडौं । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । बिहीबार बिहान नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता