Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


चीनले पठायो आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा

एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र आज

काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नु भएको अधिवेशनको बन्दसत्र बिहीबार हुन

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा सहयोग पुगेको राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले नेपाली प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनुभएको छ । कुमारी इन्द्रजात्राको अवसरमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली

अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीका उम्मेदवारबिच दोस्रो बहस

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनको लागि रिपब्लीकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेकाहरुबिच बिहीबार दोस्रो चरणको बहस हुँदैछ । क्यालिफोर्नियामा हुने पार्टीको दोस्रो राष्ट्रपति बहसमा सात रिपब्लिकन उम्मेद्वारहरु

आज विश्व रेबिजविरुद्धको दिवस मानाइँदै

काठमाडौं । बिहीबार विश्व रेबिजविरुद्धको दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर

साफ यू-१९ फुटबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं । काठमाडौंमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । दशरथ रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा

काठमाडौं महानगरपालिका र अभियन्ता ईः बिच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग चार बुँदे सहमति गरेको छ । बुधबार बेलुकी सहमति भएसँगै अभियन्ता ईः ले आफ्नो आन्दोलनका

एमाले बागमती अधिवेशन : आज निर्वाचन

काठमाडौं । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल,

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै

काठमाडौं । चिन भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । बुधबार चिनको ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश पर्वत