Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ । शिक्षामन्त्री अशोककुमार राइले प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्दै विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो । विधेयकले

भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

एजेन्सी । अफ्गानिस्तानले भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दुताबास आजदेखि बन्द गरेको छ । गएराती अबेर विज्ञप्ती जारी गर्दै अफ्गानिस्तानले स्थापनाको २२ वर्षपछि दुतावास बन्द गर्ने घोषणा गरेको हो ।

टोखामा कर सप्ताह अभियान सुरु

काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि शनिबारसम्म प्रथम कर सप्ताह अभियान,२०८० सुरु गरेको छ । आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु

संयुक्त राष्ट्र संघमा नेपाललाई देखिने गरी प्रस्तुत गर्ने सफलता मिलेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक

जेष्ठ नागरिकको अनुभवलाई प्रविधि र विकासका आयमसँग जोड्न आवश्यक छ : मन्त्री आचार्य

काठमाडौ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ

केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालमा उपचार गर्न आएका एकजना विरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि अस्पतालमा काम गर्ने सबै डाक्टरहरु आन्दोलनमा

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार रु. १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको

पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री

रास्वपाद्वारा प्रतिनिधि सभा बैठक केहीबेर अवरुद्ध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध गरेका हुन । बैठक सञ्चालन