Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रतिनिधि सभाको बैठक शूरु

काठमाडौं । प्रतिनिधि सभाको बैठक शूरु भएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहनु भएको छ ।

सुन तस्करी छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने

पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिएको छ । शनिवार नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । आइतबार सिंहदरवारमा बसेको

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठकमा सुन तस्करी प्रकरणमा छानबिवन आयोग गठन,शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि लगायतका विषयमा

सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति

काठमाडौं । सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको

सुन तस्करी प्रकरण छानविन आयोगको कार्यादेश तयार गर्ने विषयमा मुख्य दलहरु सहमति नजिक

काठमाडौं । सुन तस्करी प्रकरण छानविन आयोगको कार्यादेश तयार गर्ने विषयमा मुख्य दलहरु सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिस्कार गरेको छ । चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्तालाई मार पर्ने गरी सरकारले

अस्ट्रेलियाको सिड्नीमा ह्वेलले डुंगालाई ठक्कर दिँदा एक जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा ह्वेलले डुंगालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको

पर्वतमा बाढीले बगाएको जीप भेटियो

काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता