Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


विशेष बजेट ल्याएर स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै

कोरोनाविरुद्धको खोप पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको भौतिक विज्ञान तथा औषधि विज्ञान बिधाको नोबेल पुरस्कार अमेरिकी जीव शास्त्रीद्वय कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ । कोभिड १९ विरुद्धको प्रभावकारी खोप विकास

सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन् : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला महासचिव पोखरेलले सत्तारुढ दलका नेताहरुको

भ्रष्टाचारका उजुरीमध्ये बढी स्थानीय तहका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विशेष अदालतबाट भएका फैसला उपर सर्वोच्च अदालतमा सबैभन्दा धेरै पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल

स्याङ्जामा बजार अनुगमन तीब्र

स्याङ्जा । स्याङ्जामा बजार अनुगमन तीब्र पारिएको छ । चाडपर्वहरु नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका

बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी थालेको छ । सोमबार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार

संसदीय समितिले मन्त्री ज्वालालाई बोलायो

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज

‘परीक्षामा अनुत्तिर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार

संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताउनुभएको छ । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो