काठमाडौं । केहि दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य अंकको सुधार आएको छ । आइतबार घटेको बजार सोमबार भने ५ अंकले उकालो लागेर १९ सय ७६ बिन्दुमा पुगेको
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । हेटौंडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव
काठमाडौं । ट्राफिक सप्ताह अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले सोमबार राजधानीको गाेंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा नाक, कान, घाँटी परामर्श तथा परिक्षण गरिएको हो । सोमबार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकममा प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा बाँकी कैद
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनुभएको छ । सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा,
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले
काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो
काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी