Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह बिजयी

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले आप्mना मुख्य प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराउनुभएको हो । शाहले ३ सय

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारीमा पनि

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ

संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव

नवलपरासी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा सोमबार पूर्वराष्ट्रपति यादवले

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा समापन हुँदैछ । गणेश, भैरव र कुमारीको रथयात्रा सोमबार रातिदेखि विधिवत् समापन हुँदैछ । जात्राको अन्तिम दिन सोमबार कुमारी, गणेश र भैरवको रथ कुमारी घरबाट

असोज मसान्तभित्रै वृहत आर्थिक बहस आयोजना गर्ने महासंघको निर्णय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार सहित सबै सरोकारवालाहरूसंग यही महिनाको मसान्तभित्र बृहद आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबार बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले

न्यायपूर्ण समाज निर्माण गर्न जरुरी : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय

पीडामा रहेका नागरिकलाई न्याय दिनुपर्ने चुनौति छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन

नेपालमा शान्तिको आवश्यकता छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताउनुभएको हो ।

डान्स कलचरल आर्ट सेन्टरद्वारा सिजन श्रेष्ठ अन्तर्राष्ट्रिय सल्लाहाकारमा मनोनयन

काठमाडौं । वल्र्ड नेवा अर्गनाइजेसनका सदस्य सिजन श्रेष्ठलाई डान्स कलचरल आर्ट सेन्टरले अन्तर्राष्ट्रिय सल्लाहाकारमा मनोनयन गरेको छ । डान्स कल्चरल आर्ट सेन्टरले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो सेन्टरका सल्लाहाकार रघुवरभक्त