Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण

नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न

जिल्ला प्रशासन इलाम देशभरीमा चौंथो

इलाम । जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो

नवलपरासीमा सेनाको शिविरमा स्वास्थ्य परीक्षण

नवलपरासी । नवलपरासीमा नेपाली सेनाको परासीस्थित गोरखदल गणले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार बढीले स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकसहितको शिविरमा सबैभन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए

एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि बिहीबार मतदान हुने

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बुधबार मतदान हुने भनिए पनि निरन्तर बर्षा हुँदा मतदान भोलिका लागि सारिएको हो

सिमरा विद्युत केन्द्रलाई उपभोक्ताको आरोप

बारा । बाराका स्थानीयले सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गरेको आरोप लगाएका छन् । बाराको सिमरास्थित नेपाल विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गर्दा नियमित

दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी

तीन जना वैज्ञानिकलाई रसाय शास्त्रको नोबेल पुरस्कार

एजेन्सी । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना रसायनशास्त्रीलाई दिइने भएको छ । नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी बावेन्डी, लुइस ब्रस र

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखिको निरन्तरको वर्षाले पर्वतको जलजला गाउँपालिका– ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक

वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौं : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा

सर्पले डस्दा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाकाे अवस्था गम्भीर छ । बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री