Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


एमाले गण्डकीमा आज निर्वाचन, १ सय ६५ पदका लागि ३ सय ८२ जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ ।

बझाङमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । बिहीवार

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने, बहुमत जुटाउन कठिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने हुुुनुभएको छ । हिजो बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी

च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेड, म्यान्चेस्टर सिटी र बार्सिलोना विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४–१ ले हराएको छ । २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिश टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा

बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू आज बिहानदेखि आंशिक रूपमा हट्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहिबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको छ । राति ८

राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गर्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गर्नु पर्ने बताउनुभएको छ । मधेश प्रदेशको सुरक्षा अवस्था बुझ्न महोत्तरी पुग्नु भएका श्रेष्ठले राजनीतिक परिवर्तन

प्रधानमन्त्री दाहालको अध्यक्षतामा विपत् व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पको क्षति र सरकारी कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक डाक्नुभएको हो । बजाङ

अमेरिकाले गत वर्ष जफत गरेको इरानको गोलाबारुद युक्रेन पठायो

एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष एउटा इरानी पानी जहाजबाट जफत गरेको गोलाबारुद युक्रेनलाई दिएको छ । इरानले यमनको हुथी विद्रोहीकालागि पठाएको भन्दै अमेरिकी जलसेनाले गत वर्ष झण्डै ११

एक दिवसिय विश्वकप क्रिकेट आजबाट भारतमा सुरु हुँदै

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार

रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ । हत्या