Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेपाली क्रिकेट टोली आज स्वदेश फर्कियो

काठमाडौं । नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको हो । दुई दिन अघि खेलिएको

भुकम्पपछि बझाङमा बिद्यालय बन्द

काठमाडौं । भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि विद्यालय बन्द गरिएका हुन् । जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको

मिथिलाञ्चलमा जितीया पर्वको रौनक

जनकपुर । मिथिलाञ्चलको लोकपर्व जितीया पर्व आजबाट सुरु भएको छ । कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन् । यो

गण्डकी अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन : एमाले सचिव बिष्ट

कास्की । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ । उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै

रिगल बिरुद्ध परेको रिटको पेशी न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहिबार पेसी तोकिएको छ । उक्त रिट निवेदनको सुनुवाईका

एसियन गेम्सको कराँतेमा पनि नेपालको खराब सुरुवात

काठमाडौं । चीनको ह्याङचाउमा जारी १९ औं एसियन गेम्सको कराँतेमा नेपालले खराब सुरुवात गरेको छ । कराँतेतर्फको पहिलो दिन आज प्रतिस्पर्धा गरेका नेपालका सबै तिनजना खेलाडी पहिलो खेलमै पराजित भए

जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

एजेन्सी । जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको छ । भुकम्पका कारण केहीको हताहती भएतापनि विस्तृत बिवरण आउन बाँकी रहेको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम

अमेरिकामा स्वास्थ्य कर्मचारीहरुको हडताल

एजेन्सी । अमेरिकाका स्वास्थ्य संस्थाका कर्मचारीहरुले गरेको आन्दोलनका कारण जनजीवन अस्तब्यस्त बनेको छ । बुधबार बिहानदेखि शुरु भएको हडताललाई आज पनि निरन्तरता दिदा यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको

इटलीमा पर्यटक बस दुर्घटनाका मृतकको सनाखत हुन सकेन, डीएनए परीक्षण गरिंदै

एजेन्सी । इटलीको भेनिसमा पर्यटक बोकेको बस दुर्घटनाका मृतकका अझै पनि सनाखत हुन सकेको छैन । दुर्घटनाको २४ घण्टा वित्दासमेत सनाखत हुन नसकेसंगै डीएनए परिक्षण गरिने भएको छ । हिजो

नेपाल एअरलाइन्सको दमाम उडेको जहाज बीच आकाशबाटै काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आर.ए ४१२ कलसाइन भएको विमान करीब एक घण्टापछि