Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार समितिलाई

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री

मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित गर्नुपर्छ : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

नेपाली सुपारी भारत निकासीका लागि सहजीकरण गर्छौं : कृषि समिति

काठमाडौं । संसदीय समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले नेपाली सुपारीले बजार नपाएको गुनासो

चितवन निकुञ्जमा पोथी गैंडा मृत फेला

चितवन । विश्व संम्पदा सुचिकृत कसरा स्थित चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रको खोरियामुहान पोष्ट नजिकै भेल्लर घाँरी क्षेत्रमा करिव २५ वर्षको गैंडा

अख्तियारको नियुक्तिमा संशोधन गर्न जरुरी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आयोगको

आममाफी पाएका रिगललाई जेल चलान गर्नु पर्ने माग राख्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी योगराज ढकाललाई जेल

नेपालमा हुने ठूला भ्रष्टाचारको डील विदेशमा हुने गरेको अख्तियार प्रमुख राईको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपालमा हुने भ्रष्टाचारको डील विदेशमा हुने गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा अख्तियार

दशैं नजिकिँदै गर्दा सर्लाही दुर्गाको मूर्ति बनाइँदै

सर्लाही । बडा दशैं नजिकिँदै गर्दा सर्लाहीका कुमालेहरु दुर्गा माताको मूर्ति बनाउन जुटेका छन् । नवरात्री सुरु भएपछि सर्लाहीका विभिन्न स्थानमा मेला लाग्ने र मेलामा दुर्गामाताका मूर्तिहरुको ब्यापार हुने भएकाले

बालिकाको संरक्षण र सम्वर्धनमा थप लगानी बढाउने मन्त्री आचार्य प्रतिवद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा