काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलापहरु बिस्तार हुन नसकेको बताउनुभएको छ । सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समितिले उठाएका प्रश्नको
काठमाडौं । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले तीन तहका सरकारबीच समन्वय नहुँदा शासकिय प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभएको छ । सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा कार्यवाहक महालेखा परीक्षक काफ्लेले संघीय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताउनुभएको छ । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसबिरुद्धको खेलमा दर्शकलाई रंगशालामा उपस्थित हुन अनुरोध गर्दै ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट
काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता
काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सो प्रकरणमा पक्राउ परेकामध्ये दावा छिरिङलाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अुनसन्धान कमजोर भएको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरु अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्तिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।