Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायु सेवा निगमको जहाज जाने

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।सरकारले निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल

हवाई रुट नपाउँदा इजरायलबाट नेपालीको उद्धारमा ढीलाई, उद्धारका लागि सरकार तयारी अवस्थामा

काठमाडौं । हवाई उडानको रुट नपाउँदा इजरायलबाट नेपालीहरुको उद्धारमा ढिलाइ भएको छ । इजरायलमा मृत्यु भएका १० जनाको शव ल्याउन र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो ।

एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने देखिएको छ । अध्यक्षका आंकाक्षी वचनबहादुर सिंह र भरत साउँदले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने देखिएको हो । निर्वाचन समितिले

विश्वकप क्रिकेटमा आज भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा बुधबार आयोजक भारतले अफ्गानिस्तानको सामना गर्नेछ । दिल्लीमा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले

भेप सुन तस्करी प्रकरणमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय

झापामा हात्ती मृत फेला

काठमाडौं । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा बुधबार बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत

इजरायलमा ज्यान गुमाएकाको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे

हमास–इजरायल युद्धमा अमेरिका इजरायलको साथमा रहेको बाइडनको उद्घोष

काठमाडौं । अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको

एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल दखिएको छ । नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको भनिए पनि सहमति जुट्न

भेप सुन तस्करीको प्रतिवेदन पुनः सरकारी वकिलको कार्यालयमा

काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन सीआईबीले थप बयान गरी सरकारी वकिलको कार्यालयलाई