Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


काठमाडौंको बागमती नदी किनारमा युवकको शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो । मध्यपूर्व र पश्चिम

शेयर धितो कर्जा सीमा परिमार्जनले पनि लगानीकर्तामा जगाएन आशा

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएपनि लगानीकर्तामा आशा जगाउन सकेको छैन । परिमार्जनले यता बजार थप ओरालो लागेको हो

इजरायलद्वारा हमासतर्फ हवाई आक्रमण जारी

एजेन्सी । हमासले इजरायलमाथि आक्रमण गरेर युद्ध सुरू गरेसँगै इजरायलले हमासतर्फ व्यापक हवाई आक्रमण जारी राखेको छ । गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको

एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ । एमालेले

विश्वकप क्रिकेटमा पाकिस्तान र इंग्ल्याण्ड विजयी

काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको पाकिस्तानले मंगलबार राति सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो

इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रले नियमित प्रेस ब्रिफिङ गर्ने

काठमाडौं । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । मंगलबार भएको टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

दोहा । इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका