काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार हुँदैछ । असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो
काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ । बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले
काठमाडौं । विश्वकप फुटबल छनौटको प्रारिम्भक चरणको खेलमा बिहीबार नेपालले लोओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको लागि नेपाली टोली
काठमाडौं । बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। बुधबार राति १२ बजेर २२ मिनेट जाँदा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
एजेन्सी । इजरायली बमबारी र नाकाबन्दीपछि गाजा क्षेत्रमा मानविय संकट चुलिएको छ । त्यहाँका सर्वसााधारण नागरिकहरूलाई खाद्यान्न, इन्धन र पानीको अत्यावश्यक आपूर्तिको अनुमति दिन संयुक्त राष्ट्रका महासचिवले आग्रह गर्नुभएको छ
काठमाडौं । अफ्गानिस्तानलाई हराउँदै आयोजक भारतले एकदिवसीय क्रिकेट विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको शानदार जित हात पार्यो । अफगानिस्तानले दिएको
काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन् । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको
काठमाडौं । सरकारले इजरायलबाट व्यवसायिक उडानका विमान मार्फत स्वदेश फर्कन चाहने नेपालीहरुको विमान भाडा व्यहोर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बुधबार साँझ बसेको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी
काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा