Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा बिहीबारका लागि तोकिएको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो। गोला प्रणालीबाट पेशी

इजरायलका प्रधानमन्त्रीद्वारा विपक्षीसमेत समेटेर राष्ट्रिय आपातकालिन सरकार गठनको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गर्नुभएको छ । रक्षा मंत्री बेनी गैंजसहित उपस्थित प्रधानमन्त्री

नेपालकालागि सहुलियत कर्जाको अंश बढाउन अर्थमन्त्री महतद्वारा विश्व बैंकसमक्ष आग्रह

काठमाडौं । नेपाललाई दिने ऋण सहायतालाई सहुलियतपूर्ण बनाउन अर्थमन्त्री डा. प्रकाशरण महतले विश्व बैंक र अन्तर्राष्ट्रि मुद्राकोष समक्ष आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा

एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्ण प्रसाद जैशी

कैलाली । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि अध्यक्षमा कृष्ण प्रसाद जैसी सर्वसम्मत हुनुभएको छ । एमाले सुदूरपश्चिममा भइरहेको अधिवेशनमा सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक पनि सर्वसम्मत भएका

नारायणगढ–बुटवल सडक अझै बनेन

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डको विस्तार कार्य पाँच वर्षमा आधा पनि सम्पन्न भएको छैन । यो सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको

उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ

रिगललाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाइ हुँदैछ । रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती

एमाले मधेश अधिवेशनमा नेतृत्व चयनकालागि सहमति प्रयास हुँदै

काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेश अधिवेशनमा बिहीबारबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । बन्दसत्र सकिएसँगै नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको नेताहरुले जनाएका छन् । बन्दसत्रले

धनुषामा आज अभिमुखीकरण कार्यक्रम गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिले संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ । बिहीबार रौनियार धर्मशालामा आयोजित कार्यक्रममा उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति

भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु