Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाथ

इजरायलबाट २५० जना नेपाली लिएर निगमको जहाज फर्किदै

काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान २५० जना नेपाली लिएर आज फर्कदैछ । केहीबेर अघि इजरायलबाट नेपाल आउन २५० जना नेपाली बिद्यार्थी विमान चढेका छन्

रिगल विरुद्धको मुद्दामा आज सुनुवाई हुन सकेन, अर्काे पेशी कात्तिक १४ गते

काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन । प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व दृष्टि दिवस २०८० को अवसरमा नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरीएको हो

स्थानीय तहका कर्मचारीको माग अविलम्व पूरा गरियोस् : सांसद थापा

काठमाडौं । नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको

सरकारद्वारा स्थानीयतहका कर्मचारीसँग वार्ता गर्न टोली गठन

काठमाडौं । काठमाडौंमा आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । १२ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीसँग वार्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन

बौद्धमा गोली प्रहार, एक जना घाइते

काठमाडौं । काठमाडौंको बौद्धमा लुटेरा समूहलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले गोली चलाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा

महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौं । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य

अनलाइन सेवा देशव्यापी बनाउनुपर्छ : यातायातमन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रमलाई