Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा

पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ । दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं

लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ पुस्तक विमोचन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दको उपन्यास ‘अपराजिता’को विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गर्नुभएको हो ।

कांग्रेसलाई एकतावद्ध गर्न नसके इतिहासले सराप्छ : नेतृ राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कांग्रेस पार्टीलाई एकतावद्ध गरेर लान नसके एतिहासले सराप्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा

कोशीमा अन्योल, कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने एमाले र कांग्रेस सांसद प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : सिटौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभएको छ । सरकार, संसद, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन

बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले

कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न सक्दैन : नेता कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको

स्तन क्यान्सरबारे सचेतना कार्यक्रम

काठमाडौं । विश्वभर स्तन क्यान्सर सचेतना जगाउने क्रममा नेपालमा पनि स्तन क्यान्सर सचेतना महिना मनाइएको छ । सचेतना महिना अन्तर्गत नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र नेपाल क्यान्सर सर्भाइबर ग्रुपले राजधानीमा

चलचित्र परदेशी-२ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र परदेशी-२ आजदेखि प्रदर्शनमा आएको छ । नारायण रायमाझीद्वारा निर्देशिन परदेशी-२ देशभर र विदेशमा पनि आज एकसाथ प्रदर्शनमा आएको हो । पछिल्लो समय देश छाडेर विदेश पलायन