Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाडौं । सरकारले नेपालीहरूको महान् पर्व बडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले नेकपा (माओवादी

काभा भलिबल : नेपाल साउदी अरबसँग पराजित

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल साउदी अरबसँग पराजित भएको छ । कोलम्बोमा भएको लिग चरणको चौथों खेलमा नेपाली टिम साउदीसँग ३-२ को सेटमा हारेको हो । पहिलो सेट

शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका-८ घर भएका

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई

दवाव, तनाव र चुनौतिमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझें : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दवाव, तनाव र चुनौति धेरै हुने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो

कोशी प्रदेश : सांसदहरुको सनाखत शनिबार

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत भोलि (शनिबार) गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाए : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल

शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन

दुधको बिक्री घट्यो किसान चिन्तित

बारा । बाराका किसानहरु दुधको मूल्य घट्दै गएपछि चिन्तित भएका छन् । आर्थिक मन्दीका कारण सर्वसाधारणले दुध तथा दुग्धजन्य उत्पादनको प्रयोग र खरीदमा कमी गर्न थालेपछि दुधको बजार साँघुरिदा पशुपालक